ग्वार्को आकाशेपुलबाट हाम फालेर एक जनाको मृत्यु

काठमाडौं । कोटेश्वर(कलंकी सडकखण्डस्थित ग्वार्को आकाशेपुलबाट हाम फालेर घाइते भएका एक जनाको उपचारका क्रममास् मृत्यु भएको छ।

बिहीबार विहान ६ १० बजे पुलबाट हाम फालेका ताप्लेजुङ हाङपाङका ६० वर्षीय कीर्तिमान राईको बिएण्डबी अस्पतालमा उपचारको क्रममास् मृत्यु भएको सातदोबाटो प्रहरीले जनाएको छ। पुलबाट सडकमा हाम फाले पनि विहान सवारी साधन कम चलेकोले राई थप दुर्घटनाबाट जोगिएका थिए।

तर उनको उपचारको क्रममा मृत्यु भएको हो। राईले किन पुलबाट हाम फाले भन्ने खुलेको छैन।

शवलाई पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...