मौसम: केहि स्थानमा मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । आज देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाखाशाले जनाएको छ । अपराहन्नपछि देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ, त्यसअघि आंशिक बदलीको अवस्था रहने मौसमविदले बताएका छन् ।

पूर्वी तथा मध्य क्षेत्रका केही ठाउँ र पश्चिमका थोरै स्थानमा बेलुकातिर मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको जनाइएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...