मौसम: केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापिय प्रणालीका कारण मौसममा प्रभाव परेको हो ।

केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै केही स्थानमा अपराहन्न तिर हावाहुरी चल्न सक्नेछ । उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको पनि जनाइएको छ ।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहान घाम लागे पनि दिउँसो आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाइएको छ । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...