‘सकस राजनीति’ का सञ्चालक पत्रकार पाण्डेलाई ज्यान मार्ने धम्की

काठमाडौं । एभिन्युज खबर टेलिभिजनमा प्रसारित कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक सुशिल पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग ‘सकस राजनीति’कार्यक्रममा विवाद भएको कार्यक्रम प्रसारित भएपछि टेलिभिजनको वीरगंज ब्युरोमा समेत तोडफोड भएको छ । 

सोही अन्तर्वार्ताको विषयलाई लिएर पत्रकार पाण्डेमाथि ज्यान मार्ने धम्की आएको हो । आफूलाई समाजवादी पार्टीका कार्यकर्ता भन्दै नेपाल टेलिकमको पोस्टपेड नम्बरबाट ज्यानमार्ने धम्की आएको एभिज्युज टेलिभिजनले जनाएको छ । ९८५१००५१८० नम्बरबाट ज्यान मार्ने धम्की आएको टेलिभिजनले जनाएको छ । पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...