धनगढी: सेन्डिल उद्योगमा आगलागी, ३५ लाख बराबरको क्षति

धनगढी । धनगढीमा थ्री स्टार सेन्डिल उद्योगमा आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट ३५ लाख बराबरको क्षति भएको सञ्चालक जगदीशदत्त जोशीले जानकारी दिए ।

एक मोटरसाइकलसहित उद्योगका सम्पूर्ण सामग्रीहरु नष्ट भएका उनले बताए । धनगढी उपमहानगरपालिकाको दमकलको सहायताले प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...