कुशियत बने युथ अर्डिनेटरको साझा उम्मेदवार

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा युथको अर्डिनेटरका प्रत्यासी युवा व्यवसायी प्रितम कुशियत साझा उम्मेदवार बन्ने भएका छन् । 

अध्यक्षका प्रत्यासी सूर्य लम्साल र संजय थापाको समहुले नै कुसियतलाई साझा उम्मेवार बनाउने सहमति गरेका छन् । यूथको अर्डिनेटरका प्रत्यासी कुशियतले थापा र लम्साल दुवैले आफुलाई साझा उम्मेद्वार बनेको बताए । 

‘मेरो उद्धेश्य युवा र व्यवसायिक व्यक्तिहरुलाई एनआरएनए अभियानमा संलग्न गराउने हो’ उनले भने, ‘यसकारण दुवै टिमले मलाई रोजेको छ । म साझा उम्मेदवार बनेको छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...