नदीमा डुबेर २ बालकको मृत्यु

कैलाली । नदीमा नुहाउने क्रममा कैलालीमा डुबेर दुई बालकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–९ का ११ वर्षीय सुदिप र ९ वर्षीय समीर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए ।

लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा नुहाउन गएका बेला बालक डुबेर मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। दुवै बालकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...