दिलिप रायमाझी र जुना सुन्दासको अभिनय गीत वैशाख नि बित्यो असार नि बित्यो


काठमाडौं । गायिका मेलिना राई र  विश्व नेपालीको युगल स्वरमा रहेको गीत वैशाख नि बित्यो असार नि बित्योु सार्वजनिक भएको छ। मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सगीत र  फणिन्द्र राईको सगीत संयोजन रहेको गीतमा विकाश दाहालको सम्पादन रहेको छ। 


कुनै बेलाका चर्चित नायक दिलिप रायमाझीको अभिनय देख्न सकिन्छ। उनलाई जुना सुन्दासले  साथ दिएकी छन। गीतलाई निर्देशक युवराज वाइबाले निर्देशन गरेका हुन।

भिडियोलाई गोत्र इन्टरटेन्टमेन्टको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...