विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा तीन व्यतित्वहरुलाई सम्मान

काठमाण्डौ ।  नेपाल पत्रकार महासङ्घ काठमाडौंले  तीन जना  व्यतित्वहरु लाई प्रेस स्वतन्त्रता सम्मान प्रदान गरेको छ । 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा तीन व्यतित्वहरुलाई सम्मान 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच महासङ्घले कम्यूनिकेसन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईं, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा र पत्रकार संगीता लामालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा, पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलगायतले सम्मान गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...