नेपालको दृश्यले भरिएको ‘इन्डियाज् मस्ट वान्टेड’को ट्रेलर रिलिज

काठमाडौं । बलिउड अभिनेता अर्जुन कपूरको मुख्य भूमिका रहेको चलचित्र ’’इन्डियाज् मस्ट वान्टेड’’को ट्रेलर सार्वजनिक भएको छ ।


सत्य घटनामा आधारित भनिएको उक्त चलचित्रको ट्रेलरमा एक अपराधीलाई खोज्न ५ जना पुलिस अफिसरको संघर्षलाई देखाइएको छ ।


ट्रेलरमा नेपालको काठमाडौँसँगै पोखराको अधिकांश स्थानहरु समिटेएिको छ । यो चलचित्रको अधिकांश छायाँकन नेपालमा गरिएको थियो । त्यस्तै ट्रेलरमा नेपाली कलाकारहरु पनि समावेश छन् ।


क्राइम थ्रीलर बेस्ड चलचित्रलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन् । चलचित्र मे २४ तारिक रिलिज हुदैँछ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...