कुवेतमा नेपाली युवतीले गरिन् प्रेमीको हत्या

काठमाडौं । कुवेतमा एक नेपाली महिलाले प्रेमीको हत्या गरेकी छन्। कुवेतको मंगाफमा कार्यरत धरानकी माया गुरुङले छुरा प्रहार गरेर तनहुँका खेमबहादुर बिकको बुधबार हत्या गरेको त्यहाँ कार्यरत नेपालीले जानकारी दिएका छन्।


बिक र गुरुङ लिभिङ टुगेदरमा बस्दै आएका थिए। छाती र ढाडमा छुरा प्रहार गरिएका गुरुङको घटनास्थलमै ज्यान गएको हो।


घटनामा संलग्न रहेको अभियोगमा माया गुरुङसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक बालक समेत रहेका छन् । ती बालकलाई बाबु–आमासँगै प्रहरीले लगेको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...