सगरमाथा आरोहण गर्ने पहिलो ओमानी नागरिकको निधन

यूएई ।  सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो ओमानी पर्वतारोही खालिद अल शियाबीको निधन भएको छ । शियाबीको ४६ वर्षको उमेरमा गएको आइतबार हृदयघातका कारण ज्यान गएको ओमान अबसर्भरले जनाएको छ ।

  शियाबीले सन् २०१० को मे २३ मा सगरमाथा चढेका थिए । शियाबीको मृत्युका कारण ओमान र नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षति भएको ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले बताए ।

राजदूत ढकालले मंगलबार शियाबीको परिवारलाई उनकै निवासमा भेटेर समवेदना प्रकट गर्नुका साथै पार्थिव शरीरमा श्रदाञ्जली व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...