संसारकै सुन्दरी अभिनेत्रीका यी तीन तस्विरले मच्चायो विश्वभर हंगामा

काठमाडौँ । संसारकै सुन्दरी अभिनेत्रीका केही तस्विरले विश्वभर चर्चा पाएको छ । हलिउड अभिनेत्री एरियल विन्टरले सार्वजनिक गरेका केही तस्विरहरुले हंगामा नै गरेको छ ।

मिठो आवाजकी धनी तथा सुन्दरताकी खानी एरियलले बेष्ट अफ कमिकबुकलाई दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ । २१ बर्षीय अमेरिकी अभिनेत्री अभिनय गरेका एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।

उनले खेल्ने सवै फिल्महरु हिट हुन थालेपछि उनी सर्वाधिक ब्यस्त अभिनेत्री बनेकी छिन् । तर पछिल्लो समय उनले आफुलाई मन पर्ने फिल्ममा मात्र अभिनय गरेको बताएकी छन् ।

संयुक्त राज्य अमेरिकाको पश्चिम स्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका समेत हुन् । मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताले मात्रै नभई कामले पनि चर्चा पाइरहेको छ ।


प्रतिकृया दिनुहोस