अन्जु पन्त र दीपक पाण्डेको 'चिम्टा' सार्वजनिक

चर्चित स्वरकाी धनी  गायिका अन्जु पन्त र गायक दीपक पाण्डेको स्वरमा रहेको गीत ‘चिम्टा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा डीपी खनालको शब्द, कृष्ण भारद्वाजको संगीत रहेको छ भने रिकेश गुरुङको एरेञ्ज रहेको छ । 

गम्भीर विष्टको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन रहेको यो म्युजिक भिडियोमा नायिका वर्षा राउत र सुनिल क्षेत्रीको अभिनय रहेको छ । सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोलाई नविन निरौलाले संपादन गरेका हुन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...