गायक आशुसेन लामाको 'ओके छ त नी’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ। गायक लामाकै शब्द संगीतमा ‘ओके छ त नी’ बोलको गीत सार्वजनिक गरिएको हो।


चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले भिडियो आकर्षक बनेको छ।


भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्लिङको रहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...