योग्सना डिजिटलको प्रस्तुतिमा लोकदोहोरी गीत “ ओखती ” सार्वजनिक

काठमाडौँ ।  नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट गित सङगितलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिक प्रा।लि। ले पछिल्लो समय आफ्नै अफिसियल युटुब च्यानलबाट “ ओखती ” बोलको गित सार्बजनिक गरेको छ ।

गुलाफ गिरीको प्रस्तुतिमा रहेको उक्त गितमा लोकप्रिय गायिका विष्णु माझी र गुलाफ गिरीको आवाज रहेको छ । सो गितमा लोक दोहोरी क्षेत्रका एक अब्बल गायक अनि सर्जक गणेश अधिकारीको शब्द अनि संगीत रहेको छ भने सुरेश श्रेष्ठको छायाँकन ,प्रबिन भट्टको सम्पादन रहेको छ ।

स्मिृती तिमिल्सिना (गुरुआमा) को निर्देशन रहेको उक्त गितको म्युजिक भिडियोमा साया भण्डारी  र आशिर प्रताप जंगको अभिनय देख्न सकिन्छ । हेर्नुहोस अब उक्त गीतको पुरा भिडियो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...