कसले बनायो ‘नो भ्रष्टाचार’ ? हेर्नुस् भिडियो

काठमाडौं । समसामयिक बिषयमा धनकुटेली युवाहरुले फेरि अर्काे सर्ट मुभी (छोटो सिनेमा) बनाएका छन् । धनकुटा खबर अनलाईनले ‘नो भ्रष्टाचार’ शिर्षकमा सर्ट मुभी निमाण गरेको हो ।

ओमप्रकाश निरौलाको लेखन तथा निर्देशनमा निर्माण गरिएको सो चलचित्रको मुख्य भूमिकामा भरत बाबु, युवराज निरौला र मन्दिरा निरौलाको अभिनय रहेको छ भने बिष्णु बिक्रम निरौलाको सम्पादन रहेको छ ।

भ्रष्टाचार कहिल्यै गर्नु हुन्न, आफ्नो कर्तव्य र दायित्व प्रति सदैव अडिग रहनुपर्छ भन्ने बिषय कथामा समेटिएको छ । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...