राजेश र मधुको गीत ‘जिन्दगी’ यस्तो छ (भिडियोसहित)

काठमाडौं । नायक राजेश हमालको साथमा उनकी धर्म पत्नी मधु भट्टराइ फिचर्ड गीत 'जिन्दगी ' सार्वजनिक भएको छ । सुनिल सिंह ठकुरीको स्वर रहेको गीतका लेखक हरी देवी श्रेष्ट हुन् भने सङ्गीत सुनिल सिंह  कै रहेको छ ।


पछिल्लो समय फिल्म इन्डस्ट्री बाट टाढा रहेका महानायक राजेश हमाल धेरै पछी पर्दामा देखिएका हुन् । जिन्दगीको नियम घाम छाँया अनि आफ्नो अस्तित्व खोजी गर्दै पानी जस्तै बग्नु पर्ने यथार्थलाई गीतमा देखाइएको छ ।


सौराहाको सुन्दर दृश्यमा कैद गरिएको गीतको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् । यसका साथै दशरथ सुनारले निर्देशन गरेका हुन् । 

Video

प्रतिकृया दिनुहोस