आजको मौसम: आंशिकदेखि सामान्य बदली हुने

आजको मौसम: आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं । पहाडी क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वदेखि पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना पनि छ । राति पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी क्षेत्रको मौसम सफा रहने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झ्याल नजिकै यौनसम्पर्क गरिरहेको एक जोडी उत्तेजित हुँदा नवौँ तलाबाट खस्यो

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक भवनको नवौं तल्लामा आत्मीय क्षण बिताइरहेको एक जोडी भु...