कस्तो होला प्रमोद खरेलको ‘झुमा झुम्कावाली’ भर्सेज ‘झुमा झुमा’ ? हेर्नुस् भिडियो

काठमाडौं । चर्चित गायक प्रमोद खरेलले ‘झुमा झुम्कावाली’को सफलतापछि उदाउँदा गायक तथा संगीतकार भीम बिसीको संगीतमा तयार भएको ‘झुमा झुमा’को भिडियो सार्वजनिक भएसँगै चर्चा चुलिएको छ । 

जुन भिडियो गायक खरेलको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । बैशाख ६ मा सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियो ६ दिनमा १५ लाख ४२ हजार ३ सय ४६ पटक हेरिएको छ । 

सामाजिक संजाल  टिकटकबाट चर्चामा आएका ‘ट्वीनी गर्ल्स’ प्रिज्मा खतिवडा र प्रिन्सी अतिवडा, पल शाह र गायक खरेलले नै यसमा अभिनय गरेका छन् । यो गीतको म्युजिक भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका छन् । हिमांशु रायमाझीले लेखेको गीतमा उदयराज पौडेलले गीतको एरेन्ज गरेका छन् । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...