'विर विक्रम २' को पोस्टर रिलिज

'विर विक्रम २' को पोस्टर रिलिज

काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र 'विर विक्रम २' को अफिसियल पोष्टर सार्वजनिक भएको छ । जेठ ३ को प्रदर्शनको मिती तोकिएको चलचित्रको पोस्टरमा पल शाह, नाजिर हुसैन, बर्षा शिवाकोटी र बुद्धि तामाङ्ग लाई स्थान दिइएको छ ।

वीरविक्रमको सफलता पछी निर्माण गरिएको चलचित्र दर्शकले मन पराउनेमा निर्माण पक्ष आशाबादी रहेको छ ।देशभक्त खनाल, विनिशा भण्डारी, मनिष लिम्बु, सन्तोष खनाल लगायतका कलाकारको अभिनय रहेको छ भने रन्जिता सापकोटा सह(निर्माता र अर्पण सापकोटा कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रदिप भारद्दाजको कथा रहेको चलचित्रलाई नवराज उप्रेती खिचेका छन्। 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

११ हजार कर्मचारीका लागि लोक सेवाले शुक्रबार बिज्ञापन गर्दै, ६ महिनामै रिजल्ट आउट हुने

काठमाडौँ । कर्मचारी अभाव भोगेका स्थानीय तहले ६ महिना भित्रै नयाँ कर्मचारी पाउने भएका छन् । लोकसेव...