स्वस्तिमाको 'कुटुमा कुटु' को नयाँ रेकर्ड, हेरियो १० करोड पटक

स्वस्तिमाको 'कुटुमा कुटु' को नयाँ रेकर्ड, हेरियो १० करोड पटक

काठमाडौं ।  चलचित्र दुई रुपैयाँको गीत 'कुटुमा कुटु' ले सार्वजनिक भएको केहि दिनमै चर्चा बटुलेको थियो २०१७ मा रिलिज भएको चलचित्रका गीतहरु दर्शक श्रोताले अधिक मन पराएका थिए र अझै पनि मानिसको मुखमा झुन्डिएको छ ।


फेरी पनि 'कुटुमा कुटु' गीतले अर्को रेकर्ड  राख्दै पहिलो चोटी  १० करोड भियुअर्स कमाउने  नेपाली गीत बनेको छ । युट्युबमा रिलिज भएको २३ महिनामा गीतलाई १० करोड भन्दा धेरैले हेरेका हुन् ।


गीतमा राजन राज सिवाकोटीको शब्द संगीत र स्वर रहेको छ भने राजनलाई मेलिना राईले साथ दिएकी छिन् ।गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का सँगै निश्चल बस्नेत, आशिफ शाह र बुद्दी तामाङ फिचर्ड रहेका छन् भने कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झ्याल नजिकै यौनसम्पर्क गरिरहेको एक जोडी उत्तेजित हुँदा नवौँ तलाबाट खस्यो

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक भवनको नवौं तल्लामा आत्मीय क्षण बिताइरहेको एक जोडी भु...