शिक्षण अस्पताल महाराजगन्जमा राष्ट्रपति भण्डारीको स्वास्थ्य परीक्षण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा सोमबार स्वास्थ्य परीक्षण गराएकी छिन् । राष्ट्रपति भन्डारीले  पेटको इन्डोस्कोपि गराएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए ।

राष्ट्रपति भण्डारी ९ दिने भ्रमणका लागि बुधबार बेइजिङ जाँदै छिन । बेल्टएण्ड रोड इनिसिएटिभ (बिआरआई)को दोस्रो शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेकी राष्ट्रपति भण्डारीले भ्रमणका बेला स्वास्थ्य समस्या नओस् भनेर सजग देखिएको जाँचमा संलग्न एक चिकित्सकले बताए।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...