म्यारिज एनिभर्सरीकै दिन आर्यन बने पिता

काठमाडौँ ।  अभिनेता आर्यन सिग्देल पहिलो सन्तानको पिता बनेका छन् । आर्यन र उनकी पत्नी सपना भण्डारीलाई पुत्र लाभ भएको छ । उनीहरुले छोराको नाम आयन्स सिग्देल जुराएका छन् ।

आर्यन र सपना २०७१ साल वैशाख ६ गते बैवाहिक बन्धनमा बाधिएका थिए । उनीहरुको लागि वैशाख ६ गते निकै विशेष भएको छ । अर्का वर्ष देखि छोराको जन्मदिन र म्यारिज एनिभर्सरी एक साथ मनाउने छन् । राजधानीको चिरायु अस्पतालमा दिउँसो १२ बजे सपनाले छोरालाई जन्म दिएकी हुन् । आर्यन र सपनाको आज चौथो एनिभर्सरी हो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...