लागु पर्दाथसहित धनगडीबाट २ पक्राउ


कैलाली । धनगढी उपमहानगरपालिका–६, ढुङ्गेबजार नजिकबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

धनगडी । धनगडी उपमहानगपालिका–११, बेलाका ५१ वर्षीय मोतीलाल राना र धनगढी उपमहानगरपालिका–६ मटियारीका २५ वर्षीय रमेश मल्ललाई प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

से २ प ७८९८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट १८ ग्राम ३७० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताएका छन् ।

पक्राउ परेका दुवैै जनालाई थप अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालय, कैलालीमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...