अछाममा चट्याङ लागेर एक किशोरीको मृत्यु

अछाम । मेल्लेख गाउँपालिका वडा नम्बर ६ शोडषाको झणिगाउँमा चट्याङ लागेर एक किशोरिको मृत्यु भएको छ । चट्याङका कारण स्थानीय केवलसिंह बोहराका १८ वर्षका छोरी हिउकला कुमारी बोहराको मृत्यु भएको हो । 

गाँउ नजिकैको जँगलमा घाँस काट्न गएको बेला पानी परेपछि ओत लाग्न रुखमा अड्ेस लागेको समय हिजो दिउँसो करिब साढे २ बजेतिर एक्कासि रुखमा चट्याङ परेपछि घट्नास्थलमै उहाँको मृत्यु भएको मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले जानकारी दिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...