सनी लियोनले गरिन् फेरि भाइरल हुने यस्तो काम

अभिनेत्री सनी लियोनले आफु चर्चामा आउन कहिलेकाहीँ अनेक अत्कण्डा अपनाउने गर्छिन् । अहिले एउटा भिडियो सार्वजनिक गरेर फेरि तहलका नै मच्चाएकी छन् ।

वयस्क चलचित्र क्षेत्रबाट बलिउड छिरेकी अभिनेत्री सनी लियोनले अभिनयसँगै सामाजिक सञ्जालमा समेत निकै सक्रिय छिन् । केही दिनदेखि उनले आफ्नो इन्टाग्राममा भिडियो र फोटो शेयर गरिरहेकी छन् ।

यसै क्रममा हालै उनले एक भिडियो शेयर गरेकी छन् जुन रातारात भाइरल बनेको छ । भिडियो दक्षिण क्षेत्रको कुनै एक नाटक घरको हो । जहाँ उनको फिल्म ‘धजुराजा’ रिलिज भएको थियो । फिल्ममा सनीले निकै जबरजस्त डान्स गरेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...