कस्तो होला मेलिना राईको ‘म भन्दा नि धेरै माया गर्ने ?’ हेर्नुस् भिडियो

Melina rai 2

काठमाडौं । काठमाडौं । नेपाली सांगीतिक फाँटमा मेलिनाको स्वर नसुन्ने र मन नपराउने सायद कमै होलान् । उनको तारिफ गर्नेहरु प्रशस्तै छन् । र, उनले गाएका प्रायः सबै गीत चर्चामा रहन्छन् । यसैक्रममा उनको नयाँ गीत सार्वजनिक भएको छ ।

राज कुमारको शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन रहेको ‘म भन्दा नि’ भाग १ लाई दर्शकले अत्याधिक मन पराएका छन् । गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियोमा गरिएको छ भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । विष्णु खड्काको छाँयाकन रहेको भिडियोलाई एक्का कम्पनीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस