स्वेता खड्काको 'कान्छि' अब युट्युबमा (पुरा चलचित्रसहित)

Kanxi

काठमाडौं । आकाश अधिकारीले निर्देशन र स्वेता खड्का अनि शैलेश खड्काले निर्माण गरेको चलचित्र 'कान्छि' युट्युबमा रिलिज भएको छ । 
स्वेता खड्का, दयाह्ङ राईको मुख्य अभिनय रहेको लभ स्टोरी चलचित्र 'कान्छि'मा हिरा र कान्छिको बालापनको मित्रताको प्रेमसम्मको यात्रालाई देखाइएको छ । ह

लमा औसतको व्यापार गरेको चलचित्रलाई यम थापाले लेखेका हुन् । चार घण्टा अघी रिलिज भएको चलचित्रलाई राम्रो प्रतिकृया दिइरहेका छन् ।   

स्वेता स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठकी पत्नी हुन् जो यती बेला फिल्मी दुनियाँभन्दा अलिक पर समाजसेवामा आफुलाई समर्पित गरिरहेकी छिन् ।

प्रतिकृया दिनुहोस