पशुपति र सम्झना 'क्यार्न मया मारेछौ' यस्तो बनयो (भिडियोसहित)

Kyarna

काठमाडौं । पशुपति शर्मासँगको सहकार्यमा गायिका सम्झना भण्डारीको लोकदोहोरी गीत क्यार्न मया मारेछौ भर्खरै बजारमा आएको छ ।

पृथ्वी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा गायक शर्मा र भण्डारीको आवाज रहेको छ । शर्माकै शब्द संगीतमा रहेको गीत पृथ्वी इन्टरटेन्मेन्टकै युटुव च्यानलबाट बजारमा आएको हो । प्रकाश भट्टको निर्देशन रहेको गीतमा शर्मा र भण्डारीकै अभिनय रहेको छ ।

स्मरण रहोस यी दुई कलाकारको सहकार्यमा यसअघि बजारमा आएका गीतले बजार तताएका छन् । 

 

प्रतिकृया दिनुहोस