भुटानका पूर्व प्रधानमन्त्री तोब्गेले भेटे प्रचण्डलाई

Prachanda togme vet

काठमाडौं । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आएका भुटानी पूर्व प्रधानमन्त्री छिरिङ तोब्गेले राजनीतिक भेटघाट तीव्र बनाएका छन् ।

तोब्गेले शनिबार नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग दाहाल निवास खुमलटार पुगेर अनौपचारिक भेटवार्ता गरेका छन् ।

तोब्गे स्वयंले दाहाल निवासमा भेटवार्ता भएको उल्लेख गर्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत तस्वीर सार्वजनिक गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...