चट्याङ लागेर बैतडीमा दुई जना घाइते

Chatyang

काठमाडौं ।  चट्याङ लागेर बैतडीमा दुई जना घाइते भएका छन् । दशरथचन्द नगरपालिका–२ देहीमाडौंका १९ वर्षिया तुलसी रावत र २० बर्षीया ममता रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिए ।

शनिबार साँझ घरभित्रै बसेका बेला चट्याङ परेर उनीहरु घाईते भएका हुन् । घाईते दुवैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...