मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा सुधार

Modnatha prashrit

काठमाडौं । हृदयघात भएपछि अस्पताल भर्ना भएका पूर्वमन्त्री एवम् लेखक मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

७८ वर्षीय प्रश्रितलाई काठमाडौंबाट बुटवल जाने क्रममा हृदयघात भएपछि ललितपुरको भैँसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको शनिबार शल्यक्रिया गरी सीसीयूमा उपचार भइरहेको र स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र कुनै खतरा नरहेको उनको उपचारमा संलग्न डा. रोशना तिमिल्सिनाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...