बाजुरामा धामीे आफैले भत्काए छाउगोठ

Chhaugoth

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–९ जुवापानीमा धामी आफैले नै छाउगोठ भत्काएका छन् । स्थानीय धामी रुप बहादुर सिंहले आफैले छाउपडी गोठ भत्काउनु भएको हो ।

हिजो वडा कार्यालय,वडा स्तरिय महिला सञ्जाल र जिल्ला प्रशासन कार्यालय बाजुराको संयुतm टोलीमा सहभागिता जनाउँदै छाउ कुप्रथाका बिरुद्ध उहाँले छाउगोठ भत्काएका हुन् । छाउ कुप्रथा भएको र समाजलाई परिवर्तन गर्ने नदिने अन्धविश्वास मात्र भएकाले छाउपडी गोठ भत्काउन आफैबाट सुरुवात गरेको उनको भनाई छ ।

बाजुरामा हिजो मात्रै विभिन्न सरोकारवाला निकायको सहभागितामा २० वटा भन्दा बढी छाउगोठ भत्काईएको जिल्ला प्रशासन कार्यलय बाजुराले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...