काठमाडौं मल ब्यापार संघका पदाधिकारीले दिए सामुहिक राजीनामा

Kathmandu mall sundhara

काठमाडौं । सुन्धारामा रहेको काठमाडौँ मलमा रहेको द काठमाडौं मल ब्यापार संघका पदाधिकारीहरुले सामुहिक राजीनामा दिएका छन् ।

लामो समयदेखि बिबादमा रहेको तथा संचय कोषले आफ्नै प्रयोजनको लागि मललाई खाली गर्न निर्देशन दिएपछि गठित नयाँ कार्य समिति द काठमाडौं मल ब्यापार संघका पदाधिकारीहरुले सामुहिक राजीनामा दिएका हुन् । यसरी राजीनामा दिनेमा संघका बरिष्ठ उपाध्यक्ष सहितका पदाधिकारी छन् ।

उनीहरुले दिएको राजीनामा पत्रमा संघका अध्यक्षले संघलाई मनोमानी ढंगले चलाउन खोजेका कारण दिएको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...