चट्याङ लागेर झापामा १ को मृत्यु, २ घाइते

Chatyang jhapa

झापा । चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

शनिबार बिहान ८ बजे खेतमा काम गरिरहेको बेला चट्याङ पर्दा मेचीनगर नगरपालिका वडा नम्बर १५ का ४० वर्षीय प्रकाश राउतको मृत्यु भएको छ ।

चट्याङ लाग्दा राउतकी श्रीमती सुनिता राउत र मञ्जु राउत भने घाइते भएका छन् । घाइते दुवै जनाको चन्द्रगढी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...