भरत कहाँ जान लागे सरर मोटरमा ? हेर्नुस् भिडियो

Varat song

काठमाडौं । सुदूरपश्चिममा बसेर पनि गायन यात्रालाई निरन्तता दिइरहेका गायक भरत ताम्राकार राम्रो सम्भावना बोकेका गायक हुन् । उनले सुदूरपश्चिममै बसेर पनि आफ्नो सांगीतिक यात्रालाई निरन्तता दिइरहेका छन् ।

उनै गायक ताम्राकारले आफ्नै स्वर र संगीत रहेको नयाँ आधुनिक गीत ‘सरर मोटरमा’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘सरर मोटरमा’ बोलको सो गीतको शब्द रचना कृण सुनारले गरेका छन् भने संगीत संयोजन ओम सुनारले गरेका छन् ।

प्रेमी र प्रेमिकाको कथा समेटिएको गीतको म्युजिक भिडियोको हरिश विश्वकर्माले गरेका छन् । त्यसमा उमेश बब्ली र खुस्बु भट्टराईले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोको सम्पादन अमोल माइन्डले गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...