राप्रपाले हस्ताक्षर अभियानलाई चैतभर जारी राख्ने

Rpp 22

काठमाडौं । हिन्दु राष्ट्र पुनःस्र्थापनाको लागि दवाव दिन देशव्यापी रुपमा सञ्चालन गर्दै आएको हस्ताक्षर संकलन अभियानलाई चैत्र मसान्तसम्म जारी राख्ने भएको छ ।

जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा शुक्रबनर बसेको बैठकले चैत १७ देखि २३ गतेसम्म हस्ताक्षर संकलन अभियानलाई चैत्र मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

पार्टीद्वारा घोषित चैत २५ गते सिंहदरबार अगाडि गरिने धर्ना कार्यक्रमलाई पार्टीको शक्ति प्रदर्शनको रुपमा सफल पार्न पार्टीका सबै तहलाई सो बैठकले आग्रहसमेत गरेको छ । सो बैठक राप्रपा अध्यक्ष कमल थापा पनि सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...