यस्तो अवस्थामा देखिईन सारिका 'बाचा' मा (भिडियोसहित)

Yyyuuu

काठमाडौं । मोडलहरु सारिका के.सी र ओवी रायमाझीले अभिनय गरेको नयाँ गीत 'बाचा' भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतमा पुर्णकला विसी र प्रकाश सापकोटाको आवाज रहेको छ भने गीतलाई अहिलेका चर्चित सर्जक खेम सेञ्चुरीले लय तथा शब्द सिर्जना गरेका छन् ।

गीत सार्वजनिक भए पछि हामीसँग कुरा गर्दै मोडल रायमाझीले आफ्नो नयाँ च्यानलबाट गीत सार्वजनिक गरिए पनि गीतले सबैको माया पाउनेमा आफु आशावादी रहेको बताए । 

गीतमा ओवी र सारिकाले निकै दमदार अभिनय प्रस्तुत गरेका छन । गीतलाई अजय रेग्मीले खिचेका हुन भने विकास ज्ञवाली र विष्णु खड्काले सम्पादन गरेका छन् । गीतलाई कपिल लामाले निर्देशन गरेका छन भने गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...