विराट कोहोली पत्नी अनुष्का गर्भवती भएको खुलासा, वास्तविकता यस्तो छ

Maxresdefault

काठमाडौं । भारतीय अभिनेत्री तथा भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहोली पत्नी अनुष्का शर्मा गर्भवती भएको खुलासा भएको छ। अनुष्काले लामो समयदेखि गर्भवती भएको विषयलाई लुकाएको भारतीय संचार संस्था डिएनएको दाबी छ।

गर्भवती भएकै कारण अनुष्काले हाल कुनै चलचित्रमा हस्ताक्षर समेत नगरेको भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन् । हालै अनुष्काकाको फोटोसुटका तस्बीरहरु सार्वजनिक भएका थिए। डिएनएका अनुसार अनुष्काले उक्त फोटोसुट पहिलै गरेका थिए।

यतिबेला उनी आफ्नो स्वास्थ्यमा ध्यान दिइरहेकी छन्। यद्यपी अनुष्काले आफ्नो गर्भवती अवस्थाबारे भने अहिले सम्म पनि कसैसँग खुलाएकी छैनन्। हाल विराट कोहली इंडिएन प्रिमियर लिग क्रिकेटमा व्यस्त छन्। उनी रोयल च्लालेन्जर्स बैंगलोरबाट खेलिरहेका छन्। अनुष्का र विराटको विवाह सन् २०१७ को डिसेम्बर ११ तारिखमा भएको थियो। एजेन्सी । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...