'साईला' लिएर आए गायक भरत परियार (भिडियोसहित)

Saila

काठमाडौँ । गायक भरत परियार यतिखेर साईंला मार्फत प्रवासको पीडा पोख्दै छन् । साहुको ऋणबाट मुक्ति पाउने सपना बोकेर विदेशिएका नेपालीहरुको कथालाई गीत मार्फत् उतार्दै गायक परियारले ‘साईंला’ बजारमा ल्याएका हुन् ।

गायक भरत परियारलाई पूर्णिमा परियारले स्वरमा साथ दिएकी छन् । गायक परियारकै शब्द र संगीत रहेको ‘साईंला’ लाई मनास्लु  मिडियाले बजारमा ल्याएको हो ।
गायक भरत परियारकै निर्देशनमा यस गीतको भिडियो निर्माण गरिएको छ । यस गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ ले छायाँकन एवं सम्पादन गरेका छन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...