नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा चैत १९ मा

Nast

ललितपुर । वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमाका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)को ४२औँ प्राज्ञसभा यही चैत १९ गते प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने भएको छ । उक्त सभाको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने छ ।

सभामा आर्थिक वर्ष २०७५÷७६ मा थाती रहेको बजेट स्वीकृत गरिने नाष्टका प्रवक्ता सुरेशकुमार ढङ्गेलले जानकारी दिए । नाष्टद्वारा स्थापना गरिएको यस वर्षको पुरस्कार उक्त सभामार्फत प्रदान गरिनेछ ।

कार्यालयको स्थापनाकालदेखि हरेक ११ विधामा देशभरका १८ युवा वैज्ञानिक तथा विज्ञान क्षेत्रमा कार्यरत प्राध्यापकलाई उक्त पुरस्कार वितरण गरिनेछ । सभामा आव २०७४÷७५ को प्रगति प्रतिवेदन पनि पेश गरिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...