आजको मौसम: पूर्वी र मध्य भू–भागमा सामान्य बदली हुने संभावना

Mausam badali

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशको पूर्वी र मध्य भू–भागहरुमा सामान्य बदली रहने जनाएको छ । पुर्व र मध्यका केहि पहाडी क्षेत्रमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

हिमाली क्षेत्रका केहि स्थानमा हिमपातको संभावना छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकाको आजको अधिकतम तापक्रम २४ डिग्री रहेको छ भने न्युनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

सुर्योदय विहान ५ बजेर ५६ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ६ बजेर २० मिनेटमा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...