बर्दियामा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

Mirtu 884545

बर्दिया । बर्दियाको बनगाईमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

आज बिहान भएको दुर्घटनामा बर्दियाको मधुवन नगरपालिका १ इन्द्रपुरका २१ वर्षका सुरज चौधरी र कृष्णा चौधरी तथा बारबर्दिया नगरपालिका ९ का २३ वर्षका खगेन्द्र बस्नेतको ज्यान गएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिए ।

भे ८ प ६९६८ र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...