पूर्व राजा ज्ञानेन्द्र निजी भ्रमणमा ईलाम जाँदै, भब्य स्वागतको तयारी

Gyanendra shaaa

काठमाडौं । व्यक्तिगत जीवन बिताइरहेका पूर्व राजा त्रानेन्द्र शाहले पछिल्ला दिनमा देश दौडाहलार्य तीव्र बनाएका छन् । उनी कहिले पश्चिम त कहिले पूर्वी नेपालको भ्रमणमा निक्कै व्यस्त बनेका छन् ।

यहीक्रममा पूर्वराजा शाह पूर्वी जिल्लाहरुको निजी भ्रमणको सिलसिलामा आइतबार ईलाम जान जान लागेका छन् । उनी इलाम जाने भएपछि उनको स्वागतका लागि भब्य तयारी भएको छ । उनको स्वागतको लागि समिति नै बनेको छ ।

शाह मंगलबार पाँचथरको सदरमुकाम फिदिमस्थित गढिमाईको दर्शन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी ईलाम फर्किने र २१ गते ईलामस्थित माई स्थान मन्दिरको दर्शन गर्नेछन् ।

२१ गते नै उहाँ झापाको दमक जाने कार्यक्रम रहेको उनका निकटस्थहरुले बताएका छन् । निजी भ्रमणका क्रममा पूर्वराजा शाहले स्थानीय बासिन्दासँग भेटघाट तथा अन्तरक्रिया पनि गर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...