विवशको ‘दुःख सर्ला’ मा सारिका र आशिरको दमदार अभिनय (भिडियोसहित)

P

काठमाडौं । मोडल सारिका केसी र आशिर प्रताप जंगको अभिनय रहेको लोक दोहोरी गीत ‘दुःख सर्ला’ शुक्रवार सार्वजनिक भएको छ । जुन गीतलाई योग्समा डिजिटलले बजारमा ल्याएको हो । 

गीतमा विष्णु माझी र विवश गिरीको स्वर रहेको छ भने लय शब्द गणेश अधिकारीको रहेको छ । म्युजिक भिडियोमा सारिका केसी, आशिर प्रताप जंग र विवश गिरीको अभिनय रहेको छ ।  

यो गीतको सम्पूर्ण युनिटलाई डेमोखबरको शुभकामना । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...