विष्णु माझीको आवाजमा ‘लाल्टिन’ बजारमा (भिडियोसहित)

1440031066pp

काठमाडौं । एक पछि अर्काे गर्दै लोक दोहोरी गीत बजारमा आउने क्रम बढेको छ । लोक गीतले पछिल्लो समय बजार पनि राम्रो पाएका छन् । 

फास्ट ट्याकका लोक गीतले यति बेला दर्शक र स्रोताको मन जित्न सफल भएका छन् । यसै क्रममा आज मात्रै लोक दोहोरी गीत ‘लाल्टिन’ पनि म्युजिक नेपालको युट्व च्यानलबाट सार्वजनिक भएको छ । 

जुन गीतमा विष्णु माझी र मोहन खड्काको स्वर रहेको छ भने शब्द विमल अधिकारीको रहेको छ । गीतमा संगीत मोहन खड्काले नै गरेका छन् । भिडियोमा अञ्जली अधिकारी र विमल अधिकारीको नृत्य देख्न सकिन्छ । पछिल्लो समयको बजार तताउने निकै राम्रो गीत ‘लाल्टिन’ बजारमा आएको छ । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...