सम्झनाको औंठी बेरुवाको यस्तो बन्यो (भिडियोसहित)

1807480402safe image

काठमाडौं  । पछिल्लो समय निकै लोकप्रिय सिर्जनाहरु स्रोता दर्शक माझ सार्बजनिक गर्दै गइरहेका कुसल गाय तथा सर्जक खेम सेन्चुरी र चर्चित गायीका सम्झना भणडारीको आवाज रहेको नया आउदै गरेको गीत औठी बेरुवाको सार्बजनिक भएको छ ।

खेम सेन्चुरी र सम्झना भणडारीको आवाज रहेको सो गीतलाइ शब्द सिर्जना नेत्र अर्यालको रहेको छ भने लय सिर्जना सर्जक खेम सेञ्चुरीको रहेको छ । माया प्रेमलाइ गीतमा रमाइलो संग उठाइएको छ भने सबै पक्ष निकै राम्रो रहेको छ ।

गीतको म्युजिक भिडियो शिब बिकले निर्देशन गरेका छन भने सम्झना, खेम, ओबि र बिनोदको गीतमा अभिनय देख्न सकिने छ ।

ओबि,खेम र बिनोदको अभिनय रहेको लाहुरे गीत हिट भए पछि यो जोडीलाइ फेरि संगै देख्न पाइएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...