तीन महिनासम्म त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

Biman

काठमाडौं । दैनिक २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।

धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घण्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए ।

विमानस्थल मर्मत अवधिभर दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्ममात्र खुला गर्ने तयारी छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...