आजदेखि मौसममा सुधार तर केही ठाउँमा पानी पर्ने संभावना

Mausam

काठमाडौं । केही दिनदेखि बदली भएर वर्षा भइरहेको मौसममा बुधवारदेखि सुधार आउने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पूर्वी भूभागमा र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रहेपनि बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका हुन् ।

पूर्वी भेगका एक-दुई स्थानहरुमा मध्यान्नपछि मेघ गर्जनसहितको क्षणिक वर्षाको संभावना पनि देखिएको मौसमविदको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...